×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले ३० लाख इकाई ऋणपत्र जारी गर्दै, ब्याजदर १०.२५ प्रतिशत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रे बैंकले ३० लाख इकाई ऋणपत्र जारी गर्दै, ब्याजदर १०.२५ प्रतिशत

Artha Sarokar

४ बैशाख २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माछापुच्छ्रे बैंकले ३० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । बैंकले  प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्ने  धितोपत्र बोर्डसँग अनुमति मागेको हो। यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर तोकिएको छ । बैंकले ‘१०.२५% माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी