राइट इस्युज :
कम्पनी : एभरेष्ट इन्सुरेन्स
हकप्रद सेयर : ३००%
बुक क्लोज : वैशाख ९ गते
विवरण :
एभरेष्ट इन्सुरेन्सले ३००% हकप्रद सेयर निष्कासन गर्न भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्न वैशाख ९ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार अब वैशाख ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न पाउनेछन् ।
कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीले यस अघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५% संस्थापक समूहको हकप्रद सेयर बिक्री गरेको थियो ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्