Skip to content
LAXMI SUNRISE BANK

मिथिला लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न, २ नयाँ सञ्चालक नियुक्त !

अर्थ सरोकार

काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्था लि.मा २ जना सञ्चालक नियुक्त गरेका छन् । संस्थाको शुक्रबार सम्पन्न दशौँ साधारण सभाबाट सर्बसाधारण सेयरधनीको तर्फबाट सरोज कुमार सिंह र मनोज कुमार साह निर्विरोध निर्वाचित भएको छ । 
निर्वाचित भएका सञ्चालक सरोज कुमार सिंह र मनोज कुमार साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धमा ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको सापट ग्रहण गरेका छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK