×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तले चैत २३ मा बोलायो साधारण सभा, १०.४५% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मिथिला लघुवित्तले चैत २३ मा बोलायो साधारण सभा, १०.४५% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

२२ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : शनिबार, चैत २३ गते
विवरण :
मिथिला लघुवित्तले चैत २३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका लागि चैत ११ गतेदेखि चैत्र २३ गतेसम्म बुक क्लोज गरेको छ ।
पेस हुने प्रस्तावहरु :
१०.४५% बोनस सेयर दिने,
सेयर संरचना परिवर्तन गरी संस्थापकको ५१% र सर्वसाधारण समूहको ४९% सेयर स्वामित्व कायम गरिने
सभा हुने स्थान र समय :
बौवा होटलको सभा हल मिथिला नगरपालिका १०, लालगढ धनुषमा बिहान ११ बजे
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी