×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समता माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

२० चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार समता माइक्रोफाइनान्स वित्तीय संस्था लि.को बोनस सेयर सुचिकृत भएको छ । 
नेप्सेले कम्पनीको ३७ हजार ९२० कित्ता बोनस सेयर सुचिकृत गरेको हो । बैंकको साधारणसभाले लगानीकर्तालाई गतआर्थिक बर्षको कमाइबाट ६.६६% बोनस दिने प्रस्ताव पारित गरेको थियो।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी