काठमाडौँ – युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका कर्मचारी माग गरेको छ । डेपुटि सिइओका लागि १ जना, डेपुटि जनरल म्यानेजर पदका लागि १ जना र असिस्टेन्ट जनरल म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको छ ।
यस्तै कम्पनीले चिफ म्यानेजर , सिनियर म्यानेजर, म्यानेजर, डेपुटि म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर र जुनियर अफिसर पदका लागि केही कर्मचारी माग गरेको छ । कम्पनीले प्रधान कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ४ गते सम्म आवेदन दिई सक्नु पर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्