राइट इस्युज :
कम्पनी :एसियन लाइफ इन्सुरेन्स
कित्ता : ७५ लाख ४० हजार ३५२.७३ कित्ता
खुल्ला हुने दिन : सोमबार (चैत २५ गते)
अन्तिम दिन : वैशाख २९ गते
विवरण :
एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद चैत २५ गतेदेखि बिक्रि खुल्ला हुने भएको छ । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । एसियनको हकप्रदमा १ सय रुपैयाँ अंकित मूल्यमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने साखाहरु :
एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट
एसियन लाइफको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब २५ करोड ६७ लाख २५ हजार
हकप्रद बिक्रिपछि चुक्ता पुँजी : २ अर्ब १ करोड
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : २ करोड ८९ लाख २७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ३९ पैसा
प्रतिसेयर नेटवर्थ : १२० रुपैयाँ ९६ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्