×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३५ हजार घुस रकमसहित वन अधिकृत पक्राउ

PRIME CA

३५ हजार घुस रकमसहित वन अधिकृत पक्राउ

१५ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मोरङको लाटीझोडास्थित सव डिभिजन वन कार्यालयका वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । वन पैदावार उपलब्ध गराउने वहानामा लिएको ३५ हजार घुस सहित वन अधिकृत सलाउदिन अन्सारी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले अन्सारीलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: