सिद्धार्थ बैंकको बोनस सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार १५ चैत्र २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकको बोनस सेयर सुचिकृत भएको छ । बैंकको ४२ लाख ३२ हजार १९३.६४ कित्ता बोनस सेयर सुचिकृत भएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !