×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले शुक्रबार बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कृषि विकास बैंकले शुक्रबार बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

१२ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : कृषि विकास बैंक लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : शुक्रबार, चैत १५ गते
विवरण :
कृषि विकास बैंकको साधारण सभा शुक्रबार (चैत १५ गते) हुने भएको छ । बैंकले साधारण सभाको लागि फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गरेको छ ।
साधारण सभाका प्रस्ताव : 
६% बोनस सेयर र १५.०५३% नगद दिने,
बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा भने ६% नगद लाभांश दिने।
विशेष साधारण सभा हुने स्थान र समय :
केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २८ रुपैयाँ २५ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी