×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवागढी हाइड्रोपावरले पायो १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ बिक्री गर्ने अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रसुवागढी हाइड्रोपावरले पायो १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ बिक्री गर्ने अनुमति

Artha Sarokar

११ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – रसुवागढी हाइड्रोपावरले १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ बिक्री गर्न भएका छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपिओ निष्काशन गर्ने अनुमति प्रदान गरेका छन् । कम्पनीको आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 
कम्पनीले यसअघि सञ्चयकर्तालाई १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले सन् २०२० भित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । कम्पनीले जारी पुँजीको १५% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यस हाइड्रोको निमार्ण रसुवा जिल्लामा भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी