×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तको १०.४५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मिथिला लघुवित्तको १०.४५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

११ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १०.४५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५५१ रुपैयाँ २० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ७२४ रुपैयाँ ७९ पैसा
विशेष साधारण सभा : असोज २० गते 
विवरण :
मिथिला लघुवित्त वित्तीय संस्थाको १०.४५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५५१ रुपैयाँ २० पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ७२४ रुपैयाँ ७९ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
 १०.४५% बोनस सेयर दिने,
 २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब पारित गर्ने 
लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने। 
संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने। 
संस्थापक सेयरधनीको सेयर सर्वसाधारण सेयर सरह धितोपत्रको दोश्रो बजार मार्फत् कारोबार गर्ने

विशेष साधारण सभा हुने स्थान र समय :

बौवा होटल, मिथिला नगरपालिका –१०, लालगढ, धनुषामा बिहान १० बजे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी