×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिक पावरले शुक्रबार बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कालिक पावरले शुक्रबार बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

७ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : कालिक पावर कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति : शुक्रबार, चैत ८ गते 
विवरण :
कालिक पावर कम्पनीको साधारण सभा शुक्रबार हुने भएको छ । कम्पनीले सभाका लागि फागुन २७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।
सभामा पेस गरिने प्रस्ताबहरु :
वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने।  
आर्थिक वर्ष २०७४–०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत एवं सञ्चालक चयन गर्ने।

एजिएम हुने स्थान र समय :
कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजे


कम्पनी प्रोफाइल :
 चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ९ करोड ४ लाख ९६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ६ रुपैयाँ ७८ पैसा 
प्रतिसेयर नेटवर्थ : १०० रुपैयाँ ८६ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी