×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सल पावर कम्पनीको सेयर कारोबार खुला, ओपन रेन्ज १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँसम्म

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

युनिभर्सल पावर कम्पनीको सेयर कारोबार खुला, ओपन रेन्ज १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँसम्म

Artha Sarokar

७ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : युनिभर्सल पावर कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि प्रति कित्ता १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँको रेन्ज दिएको छ । कम्पनीले सेयर कारोबारका लागि ‘युपीसीएल’ संकेत पाएको छ । 
युनिभर्सलले गत माघ २५ गतेदेखि फागुन ८ गतेसम्म सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री गरेका थियो । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी