प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : गुराँस लाइफ इन्सुरेन्स
मूल्य समायोजन सेयर : ८% बोनस र ५०% हकप्रद सेयर
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४९६ रुपैयाँ २० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ६२१ रुपैयाँ १० पैसा
विशेष साधारण सभा : चैत २१ गते
विवरण :
गुराँस लाइफ इन्सुरेन्सको ८% बोनस र ५०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बोनस र हकप्रद सेयरको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४९६ रुपैयाँ २० पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६२१ रुपैयाँ १० पैसा छ ।
पेस गर्ने प्रस्तावहरु :
८% बोनस सेयर र कर तिर्न ०.४२१% नगद लाभांश दिने .
५०% हकप्रद सेयर ल्याउने।
१००% हकप्रद सेयर प्रस्ताव पनि पेस गर्ने।
आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने
एजिएम हुने स्थान र समय :
वानेश्वर बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ४ करोड ९ लाख ९५ हजार १९० रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्