
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीको दोस्रो लहर सूरु भएसँगै कैलाली कोरोनाको हटस्पटको रुपमा स्थापित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण दिनप्रतिदिन फैलिन थालेपछि सुदूरपश्चिम फिर्नेको संख्यामा पनि वृद्धी भएको हो । कैलालीको त्रिनगर भन्सार नाका भएर दैनिक भित्रिएका हजारौँमध्ये सयौँजनामा संक्रमण देखिदै आएको छ ।
बिहिबार मात्रै धनगढीका १३६ सहित सुदूरपश्चिममा २२७ जनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगगढीका मात्रै १३६ जनामा संक्रमण पुष्ठी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बिहिबार परिक्षण गरिएका ३७० नमुनामध्ये प्रदेशभरका २२७ जनामा संक्रमण पुष्ठी भएको छ । जसमध्ये कैलाली जिल्लाका मात्रै २०२ जना रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्