×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

Artha Sarokar

१ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति(एक्वायर) गर्ने भएको छ । उक्त एक्वायर गर्ने सम्बन्धि बिहिबार दुई कम्पनीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतासँगै चैत १ गतेदेखि हाथवे फाइनान्सकाे सेयर काराेबार राेक्का भएकाे संस्थाले जानकारी गराएकाे छ ।
हाल ग्लोबल आईएमई बैंकको पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, हाथवे फाइनान्सको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । हाथवे फाइनान्सलाई प्राप्ति गरेसँगै ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ६१ करोड रुपैयाँ नाघ्ने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी