काठमाडौँ – स्वदेशी लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले साहायक प्रबन्धक व्यवस्थापकीय पदका लागि १ जना, कनिष्ठ अधिकृत व्यवस्थापन प्रशिक्षार्थीका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ साहायक पदका लागि केही, सहायक पदका लागि केही र प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको हो ।
लघुवित्तले सो उल्लेखित पदका लागि सम्बन्धित विषयमा एसएलसी देखि स्नातक वा स्नाकोत्तर गरेको कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्