×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको सञ्चालकमा रमण नेपाल नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी बैंकको सञ्चालकमा रमण नेपाल नियुक्त

Artha Sarokar

३० फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लक्ष्मी बैंक लिमिटेडको सञ्चालकमा रमण नेपाल चयन भएका छन् । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको २१३ औँ बैठकको निर्णय अनुसार नागरिक लगानी कोषको तर्फबाट मनोनित भएका सुशिल अर्यालको स्थानमा नेपाल नियुक्त भएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी