Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषले गर्यो २३.१६% लाभांश दिने घोषणा

अर्थ सरोकार

काठमाडौं – नागरिक लगानी कोषले २३.१६% लाभांश दिने घोषणा गरेको छ । नागरिक लगानी कोषको मंगलबार बसेको  सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट  २२% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश दिने निर्णय गरेको हो । 
आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् । हेर्नुहोस् कोषले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK