×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेबिल्स फाइनान्सको संस्थापक सेयर पुन: लिलामीमा आउँदै, सर्बसाधारणले पनि भर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जेबिल्स फाइनान्सको संस्थापक सेयर पुन: लिलामीमा आउँदै, सर्बसाधारणले पनि भर्न पाउने

२८ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : जेबिल्स फाइनान्स लि.
खुला हुने मिति : चैत ५ गते
कित्ता :  ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : चैत्र १३ गते
भर्न पाइने न्यूनतम कित्ता : १ हजार कित्ता

फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं ।

अन्य विवरण :
बैंकले गत असारमा ४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७३ करोड ८२ लाख १० हजार रुपैयाँ  

बाँकी सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी : ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्ने

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी