Skip to content
LAXMI SUNRISE BANK

नागबेली लघुवित्तको ९.३८% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

अर्थ सरोकार

लाष्ट रिमाइन्डर : 
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
लाभांश : ९.३८% बोनस सेयर 
बुक क्लोज :  फागुन २९ देखि चैत १५ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (फागुन २८ गते, मंगलबार)
विशेष साधारण सभा : चैत १५ गते
विवरण :
नागबेली लघुवित्त वित्तीय ९.३८% बोनस सेयर  सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन २९ देखि चैत १५ गतेसम्म हुने भएको छ ।



पेस गर्ने प्रस्तावहरु :

९.३८% बोनस सेयर र कर तिर्न ०.४९% नगद लाभांश दिने।
बोनस वितरणपछि २५% हकप्रद जारी गर्ने।
एजिएम हुने स्थान र समय :
झापाको बिर्तामोडमा रहेको आदर्श ब्यांकेटमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १५ करोड ३२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १६ करोड ७६ लाख ७८ हजार रुपैयाँ पुग्ने

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK