काठमाडौं – बुटवल पावर कम्पनीले १८% नगद लाभांश सेयरधनीहरुको खातामै पठाउन सुरु गरेको छ । कम्पनीले पुस ५ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई १८% नगद लाभांश जम्मा गरिएको जनाएको छ । यस्तै, १०% बोनस सेयर भने सूचीकरण भएपश्चात लगानीकर्ताको खातामा पठाइने भएको छ ।
अहिलेसम्म डिम्याट खाता नखोलेका वा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोली अद्यावधिक गराएपछि मात्र लाभांश पाउनेछन् । बुटवल पावर कम्पनीको गत पुस २७ गते साधारण ले सभाले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १८% नगद गरी कुल २८% लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही १८% नगद लाभांश अहिले वितरण सुरु गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्