रिमाइन्डर :कम्पनी : एक्सेल डेभलपमेन्ट बैंक
लाभांश : १७% नगद लाभांश
बुक क्लोज मिति : सोमबार, फागुन २७ गते
सुरक्षित गर्ने अन्तिम मिति : आइतबार, फागुन २६ गते
विशेष साधारण सभा : चैत्र ११ गते
विवरण :
एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न अब २ दिन मात्र समय बाकी रहेको छ । बैंकले सभाको लागि फागुन २७ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा अब यो लाभांश पाउने बिहीबार र आइतबार गरी जम्मा दिन मात्र नयाँ सेयरधनी बन्ने अवसर हुनेछ ।
पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने ।
५५% हकप्रद जारी गर्ने।
अधिकृत पुँजी वृद्धि गर्ने।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने।
एजिएम हुने स्थान र समय :
होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्