×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

२३ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : साल्ट ट्रेडिङ कर्पोरेसन
लाभांश : ३५% (२५% बोनस सेयर र १०% नगद )
बुक क्लोज : फागुन २४ देखि चैत ११ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज ( बिहीबार, फागुन २३ गते)
विशेष साधारण सभा : चैत ११
विवरण :
साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन २४ देखि चैत ११ गतेसम्म हुने भएको छ ।
साधारण सभाका प्रस्ताव : 

२५% बोनस सेयर र १०% नगद लाभांश दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सानमा छलफल गर्ने। 

लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी