×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछि सेयर बजारमा उछाल, ९.१२ अंकले बढ्यो नेप्से ११११.७६ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धेरैपछि सेयर बजारमा उछाल, ९.१२ अंकले बढ्यो नेप्से ११११.७६ विन्दुमा

Artha Sarokar

२२ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ९.१२ अंकले बढेर ११११.७६ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ४६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी