सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक पदमा सुमित कुमार केडिया नियुक्त अर्थ सरोकार २२ फाल्गुन २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – सिद्धार्थ इन्स्योरेन्स लि.को सञ्चालक समितिमा सुमित कुमार केडिया नियुक्त भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको १४३ औँ बैठकले रिक्त रहेको सञ्चालक पदमा केडियालाई नियुक्त गरेको हो। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !