×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगी विकास बैंकले फागुन २५ मा बोलायो साधारण सभा, १७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहयोगी विकास बैंकले फागुन २५ मा बोलायो साधारण सभा, १७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

२२ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सहयोगी विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : शनिबार (फागुन २५ गते)

विवरण :
सहयोगी विकास बैंकको साधारण सभा शनिबार (फागुन २५ गते) हुने भएको छ । बैंकले सभाको लागि फागुन १३ देखि २५ गतेसम्म बुक क्लोज गरिरहेको छ ।

पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने 

बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने 
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने 

एजिएम हुने स्थान र समय :

होटल मानकि इन्टरनेसनल प्रालि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ५ करोड ४ लाख ८८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ८१ पैसा
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ५ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी