लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन अर्थ सरोकार १९ फाल्गुन २०७५, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन भएका छन् । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन