×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले फागुन १९ मा बोलायो साधारण सभा, ८% बोनससहित यस्ता छन् पेस गरिने प्रस्ताबहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकले फागुन १९ मा बोलायो साधारण सभा, ८% बोनससहित यस्ता छन् पेस गरिने प्रस्ताबहरु

१७ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : प्रभु बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : फागुन १९ गते
विवरण :
प्रभु बैंकको साधारण सभा फागुन १९ गते हुने भएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ६ गतेदेखि बुक क्लोज भएको छ । 
साधारण सभाका प्रस्ताव : 
८% बोनस सेयर दिने,
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५% र सर्वसाधारण सेयरधनीतर्फ ४५% बनाउने। 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने। 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
विशेष साधारण सभा हुने स्थान र समय :
बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा :  १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २५ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १६८ रुपैयाँ ३ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी