×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङले चैत ११ मा बोलायो साधारणसभा, ३५% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साल्ट ट्रेडिङले चैत ११ मा बोलायो साधारणसभा, ३५% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

१६ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :

कम्पनी : साल्ट ट्रेडिङ कर्पोरेसन
इभेन्ट : साधारण सभा
हुने मिति : चैत ११ गते
एजिएम हुने समय : बिहान ११ बजे

विवरण :
साल्ट ट्रेडिङ कर्पोरेसनलको साधारण सभा चैत ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २४ देखि चैत ११ गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
२५% बोनस सेयर र १०% नगद लाभांश दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सानमा छलफल गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी