Skip to content
LAXMI SUNRISE BANK

नेपाल बंगलादेश बैंकमा जागिरको अवसर, पद ट्रेनी असिस्टेन्ट, यस्तो छ आवश्यक योग्यता र अनुभब

अर्थ सरोकार

काठमाडौँ – नेपाल बंगलादेश बैंक लि.मा जागिर खुल्ला गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ३० गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK