काठमाडौँ – आँधिखोला लघुवित्तमा जागिर खुल्ला गरेको छ । संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले शाखा प्रमुखका लागि केही, कनिष्ठ शाहायक, प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
भैइरहेका १९ शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन २७ गतेभित्र हावेदन दिन सकिने संस्थाले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्