×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२% बोनसमा मूल्य समायोजनपछि नबिल बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१२% बोनसमा मूल्य समायोजनपछि नबिल बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

१४ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नबिल बैंक लि.
मूल्य समायोजन सेयर : १२% बोनस 
समायोजनपछि सर्वसाधारण सेयर भाउ : प्रति कित्ता ७०८ रुपैयाँ ९३ पैसा 
समायोजनपछि संस्थापक सेयर मूल्य : प्रति कित्ता ६७० रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता १ हजार १२१.९६ रुपैयाँ
विशेष साधारण सभा : फागुन २७ गते
विवरण :
नबिल बैंकको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सर्बसाधारण सेयर मूल्य प्रति कित्ता ७०८ रुपैयाँ ९३ पैसा कायम गरिएको छ भने संस्थापक सेयर मूल्य भने प्रतिकित्ता ६७० रुपैयाँमा समायोजन भएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ४५ रुपैयाँ ४२ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१२% बोनस सेयर र २२% नगद लाभांश दिने
लिलामीमा बिक्री गरेको १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने।
आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब स्वीकृत गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको वित्तीय विवरणसहित एकीकृत वित्तीय पारित गर्ने ।
लेखा परिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
एजिएम हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्व ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ५४ रुपैयाँ २८ पैसा
प्रतिसेयर नेटवर्थ : १८० रुपैयाँ ५७ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी