Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो बजार : ०.८४ ले बढेको बजार १११३.०७ विन्दुमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ०.८४ अंकले बढेर १११३.०७ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ४४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीएचएलबिएसले गरेको छ भने त्यसपछि क्रमश: नबिल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK