काठमाडौं – महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो सेयरधनीको खातामा ८% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले पुस १६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ८% नगद जम्मा गरिएको जनाएको छ ।
यस कम्पनीले अहिलेसम्म बैंक खाता अद्यावधिक नगरेकालाई तत्काल अद्यावधिक गर्न पनि आग्रह गरेको छ । लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्