
काठमाडौँ – महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (जूनियर, सिनियर र सिनियर अफिसर) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
उपत्यका भित्रका भैइरहेका विभिन्न शाखा तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरिले फागुन २१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्