×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी, यातायात पनि बन्द

PRIME CA
GLOBAL IME BANK

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी, यातायात पनि बन्द

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लाग्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने बताइएको छ ।
यस्तै आइतबार सीसीएमसीको बैठकले पनि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाकाबाहेक सबै पसल र सार्वजनिक तथा निजी यातायात बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् भने निषेधाज्ञामा हवाइ यातायात भने बन्द नहुने बताइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: