घलेम्दी हाइड्रोको आइपिओ नेप्सेमा सुचिकृत अर्थ सरोकार ३ फाल्गुन २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घलेम्दी हाइड्रो लि.को आइपिओ सुचिकृत भएको छ । घलेम्दी हाइड्रोको ५५ लाख कित्ता आइपिओ नेप्सेमा सुचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !