Skip to content
LAXMI SUNRISE BANK

७.११ अंकले घट्यो बजार, कारोबार २३ करोड ८८ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ७.११ अंकले घटेर ११२१.०८  विन्दुमा आइपुगेको छ । कुल २३ करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पीआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK