×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण वस्नेत नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण वस्नेत नियुक्त

Artha Sarokar

१ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कामना सेवा विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा प्रविण वस्नेत नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको २६५ औँ बैठकमा बैंकले फागुन १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत पदमा प्रविण वस्नेतलाई नियुक्त गरेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी