काठमाडौं – नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीको खातामा ६.४२% नगद लाभांश जम्मा गरिदिएको छ । उक्त लाभांश बैंकले माघ १८ गतेसम्म डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएकाहरुको मात्र जम्मा गरीदिएको हो । यस्तै, बैंकले माघ १८ गतेभन्दा पछि डिम्याट खातासँग बैंक खाता अध्यावधिक गर्नेहरुको पनि खातामै नगद जम्मा गरिदिने तयारी गरेको जनाएको छ ।
हालसम्म पनि डिम्याट नगरेकालाई भने बैंकले तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । यसका लागि लगानीकर्ताले आफ्नो खाता भएको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्