×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारोबार खुलेको आधा घन्टामै सेयर बजारमा पहिरो, प्राविधिक विश्लेषक भन्छन् ‘आत्तिने बेला भयो’ (भिडियोसहित)

PRIME CA
GLOBAL IME BANK

कारोबार खुलेको आधा घन्टामै सेयर बजारमा पहिरो, प्राविधिक विश्लेषक भन्छन् ‘आत्तिने बेला भयो’ (भिडियोसहित)

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार कारोबार खुलेको कारोबार खुलेको आधा घन्टामै सेयर बजारमा पहिरो गएको छ । ११ बजेर ३७ मिनेटमा नेप्से ५५ भन्दा बढी अंकले घटेर नेप्से २५१७ बिन्दुमा कायम भएको छ । नेप्सेमा आइतबार पनि भारी अंकको गिरावट आएको थियो । आज पनि नेप्सेले लय लिन सकेको छैन । 
यता बजार यसरी घट्दा आम लगानीकर्ता भने आत्तिएका छन् । र  प्राविधिक विश्लेषकले पनि बजारमा आएको गिरावटले आत्तिने बेला भएको बताए । यस अवधिमा १२ समूह राताम्मे छन् भने १ समूहमा मात्रै हरियाली छाएको छ  ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: