×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारोबार खुलेको आधा घन्टामै सेयर बजारमा पहिरो, प्राविधिक विश्लेषक भन्छन् ‘आत्तिने बेला भयो’ (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कारोबार खुलेको आधा घन्टामै सेयर बजारमा पहिरो, प्राविधिक विश्लेषक भन्छन् ‘आत्तिने बेला भयो’ (भिडियोसहित)

Artha Sarokar

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार कारोबार खुलेको कारोबार खुलेको आधा घन्टामै सेयर बजारमा पहिरो गएको छ । ११ बजेर ३७ मिनेटमा नेप्से ५५ भन्दा बढी अंकले घटेर नेप्से २५१७ बिन्दुमा कायम भएको छ । नेप्सेमा आइतबार पनि भारी अंकको गिरावट आएको थियो । आज पनि नेप्सेले लय लिन सकेको छैन । 
यता बजार यसरी घट्दा आम लगानीकर्ता भने आत्तिएका छन् । र  प्राविधिक विश्लेषकले पनि बजारमा आएको गिरावटले आत्तिने बेला भएको बताए । यस अवधिमा १२ समूह राताम्मे छन् भने १ समूहमा मात्रै हरियाली छाएको छ  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी