काठमाडौं – बुटवल पावर कम्पनीको आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा २२.८८% ले वृद्धि गरि ७५ करोड ८२ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद नाफा ६१ करोड ७० लाख ५६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यता कम्पनीको सञ्चालन नाफा ११.१५% बढेर ७३ करोड ६३ लाख २४ हजार रुपैयाँ पुगेको छ । कम्पनीलाई अन्य स्रोतबाट ५९ करोड ५ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको छ ।
कम्पनीको सेयर पुँजी २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब २२ करोड ७१ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ ।
यो दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ २१ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्