×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तको सञ्चालक प्रेमसागर सुबेदीले दिए राजिनामा

PRIME CA

विजय लघुवित्तको सञ्चालक प्रेमसागर सुबेदीले दिए राजिनामा

२८ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – विजय लघुवित्त वित्तीय संस्था लि. को सञ्चालक सदस्य प्रेमसागर सुबेदीले राजिनामा दिएको छ । साधारण सेयरधनीको तर्फबाट सञ्चालक भएको सुबेदीले राजिनामा दिएको हो । आइतबार बसेको सञ्चालक समितिको ९६ औँ बैठकले माघ २८ गते देखि लागु हुने गरि उक्त राजिनामा स्वीकृत गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: