×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसदको गुनासो, ‘वृद्धभत्ता लिन बैंक पुग्नुपर्ने बाध्याताले समस्या भयो’ यस्तो थियो अर्थमन्त्रीको जवाफ (भिडियो)

PRIME CA

सांसदको गुनासो, ‘वृद्धभत्ता लिन बैंक पुग्नुपर्ने बाध्याताले समस्या भयो’ यस्तो थियो अर्थमन्त्रीको जवाफ (भिडियो)

२४ माघ २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रतितिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद राम बहादुर विष्टले जेष्ठ नागरिकले भत्ता बुझ्न बैक खाता खोल्नुपर्ने र पैसा बुझ्न बैक सम्म पुग्नुपर्ने बाध्यताका कारण दुर्गम स्थानमा समस्या भएको भन्दै वडा- वडा र दैलो दैलोमा जेष्ठ नागरिकलाई भत्ता पु्याउने व्यवस्था हुन सक्छ सक्दैन ? भनी प्रश्न गरेका छन् । जवाफमा मन्त्री खतिवडाले त्यसका लागि पुर्वाधारको विकास गर्दे जानुपर्ने बताए । हेरौं यो प्रश्नोत्तरको भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: