Skip to content
LAXMI SUNRISE BANK

८.८५ अंकले घट्यो बजार, कारोबार ३६ करोड ४३ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ८.८५ अंकले घटेर ११४४.२७ विन्दुमा आइपुगेको छ । कुल ३६ करोड ४३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: अपर र पिआरभीयुपिओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK