×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकमा रोजगारीको अवसर, बैंकले माग्यो विभिन्न पदका लागि १०५ जना कर्मचारी (भ्याकेन्सीसहित)

PRIME CA

मेगा बैंकमा रोजगारीको अवसर, बैंकले माग्यो विभिन्न पदका लागि १०५ जना कर्मचारी (भ्याकेन्सीसहित)

२० माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – मेगा बैंक नेपालमा जागिर खुल्ला भएको छ । बैंकले म्यानेजर लेभलका लागि ६ जना, अफिसर लेभलका लागि ४२ जना र असिस्टेन्ट लेभलका लागि ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: