×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पोखरा फाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

Artha Sarokar

१८ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – पोखरा फाइनान्सको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीको ४ लाख ८ हजार २२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट दिएको ५% बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी ८५ करोड ७२ लाख ७३ हजार रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी