×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्तले माघ १२ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA

ग्रामीण विकास लघुवित्तले माघ १२ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

७ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १२ गते
विवरण : 
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ १२ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिरहेको छ ।
पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
स्वतन्त्र सञ्चालक नियुक्त गर्ने र सर्बसाधारण समूहमा रिक्त रहेको १ जना सञ्चालकको निर्वाचन गर्ने।
एजिएम हुने स्थान र समय :
द दरबार लन प्रालि तिलोत्तमा ३, योगीकुटी रुपन्देहीमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६५ करोड ५० लाख रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: